| खाली पद | : | 1 people |
| स्थान | : | Pepsicola Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 22,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू टिम वर्किङव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
Knowledge of Fast food खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान चाँडो खाना पकाउने ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासबर्गर, पिज्जा र म:म लगायतका आइटमहरू तयार गर्ने र पकाउने
रेसिपी र गुणस्तर मापदण्ड (Quality Standard) अनुसार खाना तयार गर्ने
किचनमा सफाइ र स्वच्छता (Hygiene) कायम राख्ने
कच्चा पदार्थ (Raw Materials) सही रूपमा प्रयोग गर्ने र स्टक व्यवस्थापनमा सहयोग गर्ने
अर्डर अनुसार समयमै खाना तयार गर्ने र सर्व गर्न तयार राख्ने
किचन उपकरणहरूको सही प्रयोग गर्ने र सुरक्षित रूपमा सञ्चालन गर्ने
खाना स्वाद, प्रस्तुति (Presentation) र गुणस्तरमा ध्यान दिने
टिमसँग मिलेर काम गर्ने र किचनको काम सहज बनाउने
खाना बनाउने क्रममा सुरक्षा नियम (Safety Rules) पालना गर्ने
ग्राहक सन्तुष्टि सुनिश्चित गर्न गुणस्तरीय सेवा दिने
कार्य समय:
बिहान 9:30 बजे देखि बेलुका 9:30 बजे सम्म (12 घण्टा)