Cook
Hotel Femheight

अन्तिम मिति:   2026 Jul 07

खाली पद : 1 people
स्थान : Lubhu, Lalitpur, Bagmati Province
तलब :
NRs. 21,000.00 - 23,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. मेनु अनुसार विभिन्न परिकारहरू तयार गर्ने तथा पकाउने

  2. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  3. आवश्यक खाद्य सामग्रीको तयारी तथा भण्डारण गर्ने

  4. अर्डर अनुसार खाना समयमै तयार गर्ने

  5. किचनको सरसफाइ तथा hygiene मापदण्ड पालना गर्ने

  6. खाद्य सुरक्षा सम्बन्धी नियमहरूको पालना गर्ने

  7. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  8. खाद्य सामग्रीको सही प्रयोग गरी wastage कम गर्ने

  9. स्टक जाँच गर्ने तथा आवश्यक सामग्रीको जानकारी दिने

  10. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  11. आवश्यक परे नयाँ परिकार तयार गर्न सहयोग गर्ने

  12. किचन क्षेत्र सफा तथा व्यवस्थित राख्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन