Cook
Coffee heist

अन्तिम मिति:   2026 Jun 13

खाली पद : 1 people
स्थान : Thulo Bharyang Swayambhu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू फास्ट फूड पकाउने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Knowledge of Fast food Cooking Knowledge विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. मःम, चाउमिन तथा फ्राइड राइस तयार गर्ने तथा पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  4. आवश्यक खाद्य सामग्रीको तयारी तथा भण्डारण गर्ने

  5. अर्डरहरू समयमै तयार गरी सेवा सुनिश्चित गर्ने

  6. किचनको सरसफाइ तथा hygiene मापदण्ड पालना गर्ने

  7. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  8. खाद्य सामग्रीको सही प्रयोग गरी wastage कम गर्ने

  9. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने

नोट: ड्युटी समय बिहान ११:०० बजेदेखि राति ९:०० बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन