Cook
Biryani Bistro

अन्तिम मिति:   2026 Jun 11

खाली पद : 1 people
स्थान : Newroad Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Basic Cookings Knowledge Confidence and Leadership विभिन्न खाना पकाउने ज्ञान नेतृत्व गुणस्तर

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

प्रोत्साहन भत्ता दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना र बसोबास
कामको विवरण
  1. विभिन्न परिकारहरू स्वादिष्ट तथा गुणस्तरीय रूपमा तयार गर्ने

  2. किचनको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  3. आवश्यक खाद्य सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने

  4. अर्डर अनुसार समयमै खाना तयार गर्ने

  5. खाद्यान्न सामग्री सही तरिकाले भण्डारण गर्ने

  6. किचन उपकरणहरूको सुरक्षित प्रयोग गर्ने

  7. टिमसँग समन्वय गरी काम गर्ने

  8. ग्राहकको स्वाद र आवश्यकता अनुसार खाना तयार गर्न सहयोग गर्ने

    नोट: यो पद भक्तपुर शाखाको लागि पनि उपलब्ध छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन