This Job Has expired
Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 08

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Basic Cookings Knowledge टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक कडा परिश्रम वफादार र लचीलोपन

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ज्वालो, ढेडो, मशरुम लगायत स्थानीय खानाका परिकारहरू स्वादिलो तथा सफा तरिकाले तयार गर्ने

  2. बर्गर, स्यान्डविच, मोमो, चाउचाउ तथा अन्य फास्टफुड आइटमहरू बनाउने

  3. खाना पकाउँदा गुणस्तर, स्वाद र सरसफाइमा विशेष ध्यान दिने

  4. किचनको सरसफाइ तथा भाँडाकुँडा व्यवस्थित राख्ने

  5. आवश्यक खाद्य सामग्रीको सही प्रयोग तथा स्टकको ख्याल गर्ने

  6. ग्राहकको अर्डर अनुसार समयमै खाना तयार गर्ने

  7. टिमसँग मिलेर किचनको काम व्यवस्थित रूपमा सञ्चालन गर्ने

  8. खाद्य सामग्री सुरक्षित तरिकाले स्टोर गर्ने तथा Hygiene मेन्टेन गर्ने

  9. नयाँ फास्टफुड तथा लोकल आइटम बनाउन सक्ने क्षमता भएको हुनु पर्ने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन