Cook
Chiya Bar Sip & Sit Pvt Ltd

अन्तिम मिति:   2026 Jun 19

खाली पद : 1 people
स्थान : Hattiban, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान नेतृत्व र टोली व्यवस्थापन राम्रो खाना पकाउने कौशल पाक कला र भान्साघर व्यवस्थापन सीपहरू टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

महाद्वीपीय खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. • मेनु अनुसार स्वादिष्ट तथा गुणस्तरीय खाना तयार गर्ने।

  2. • खाद्य सामग्रीको तयारी, काटछाँट तथा स्टक व्यवस्थापन गर्ने।

  3. • खाना पकाउँदा सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने।

  4. • किचन सफा, व्यवस्थित र सुरक्षित राख्ने।

  5. • आवश्यक सामग्रीको सूची तयार गरी व्यवस्थापनलाई जानकारी दिने।

  6. • अर्डर अनुसार समयमै खाना तयारी तथा सर्भिसमा सहयोग गर्ने।

  7. • खाद्य सामग्रीको गुणस्तर तथा ताजापन सुनिश्चित गर्ने।

  8. • किचन उपकरणको सही प्रयोग तथा संरक्षण गर्ने।

  9. • अन्य किचन स्टाफसँग समन्वय गरी काम गर्ने।

नोट: ड्युटी समय – बिहान ८:०० बजे देखि राति ८:०० बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन