This Job Has expired
Cook
Hotel Krishna Kathmandu

अन्तिम मिति:   2026 Jun 01

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विविध पाकशैलीको ज्ञान विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान भारतीय भान्साको बारेमा ज्ञान चाँडो खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. नेपाली, इन्डियन तथा चाइनिज परिकारहरू तयार गर्ने र पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरणमा ध्यान दिने

  4. आवश्यक खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  5. किचनको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  6. खाद्य सुरक्षा तथा हाइजिन मापदण्ड पालना गर्ने

  7. अर्डर अनुसार खाना समयमै तयार गरी सेवा सुनिश्चित गर्ने

  8. किचन उपकरणहरू सही तथा सुरक्षित रूपमा प्रयोग गर्ने

  9. किचन टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. जिम्मेवारीपूर्वक तथा इमान्दारिताका साथ काम गर्ने

नोट:

  • ड्युटी समय १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन