| खाली पद | : | 1 people |
| स्थान | : | Bagbazar Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान भान्साका उपकरणहरूको ज्ञान खाना पकाउने खुबी भएको भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासहोस्टलका विद्यार्थीहरूको लागि दैनिक खाना तयार गर्ने र पकाउने
बिहान, दिउँसो र बेलुकाको मेनु अनुसार समयमै खाना उपलब्ध गराउने
खाना बनाउँदा स्वाद, गुणस्तर र पोषणमा ध्यान दिने
किचनको सरसफाइ तथा स्वच्छता कायम राख्ने
खाद्य सामग्रीको सही प्रयोग र भण्डारण गर्ने
आवश्यक सामग्रीको स्टक जाँच गर्ने र अभाव भए जानकारी गराउने
किचन उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने
खाद्य सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने
होस्टल स्टाफसँग समन्वय गरी मेनु अनुसार काम गर्ने
आवश्यक परे विशेष खाना (diet/illness food) तयार गर्ने
नोट:
ड्युटी समय बिहान ६:०० बजेदेखि दिउँसो ११:०० बजेसम्म हुनेछ
त्यसपछि विश्राम (break) हुनेछ
पुनः दिउँसो १:०० बजेदेखि राति ८:०० बजेसम्म ड्युटी हुनेछ