This Job Has expired
Cook
Hotel Natural Spring

अन्तिम मिति:   2026 May 22

खाली पद : 1 people
स्थान : Tatopani, Annapurna, Gandaki Province
तलब :
NRs. 20,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

नेतृत्व र टोली व्यवस्थापन Stock awareness दबाबमा काम गर्ने क्षमता Menu planning and food preparation skills Kitchen hygiene and sanitation knowledge Time management and teamwork ability Food presentation skills टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Knowledge of Indian and Continental cuisine Basic kitchen equipment handling knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. इन्डियन तथा कन्टिनेन्टल परिकारहरू तयारी गर्ने तथा पकाउने

  2. तोकिएको मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. खाना बनाउँदा स्वाद, प्रस्तुतीकरण तथा स्वच्छतामा विशेष ध्यान दिने

  4. आवश्यक खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  5. किचनको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने

  6. नयाँ परिकार तथा मेनु विकासमा आवश्यक सहयोग गर्ने

  7. खाद्य सुरक्षा तथा स्वच्छता मापदण्ड पालना गर्ने

  8. किचन उपकरणहरू सही रूपमा प्रयोग तथा संरक्षण गर्ने

  9. किचन टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी जिम्मेवारी पनि सम्हाल्ने

नोट:

ड्युटी समय: १२ घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन