| खाली पद | : | 1 people |
| स्थान | : | Un Park Jwagal, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता समस्या समाधान र समय व्यवस्थापन कौशल आधारभूत खाना पकाउने प्रविधिहरू टिम वर्किङ खाना पकाउन राम्रोव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासतोकिएको मेनु अनुसार खाना तयार गर्ने तथा पकाउने
खाना बनाउँदा गुणस्तर, स्वाद र प्रस्तुतीकरणमा ध्यान दिने
खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने
किचनको सरसफाइ र स्वच्छता कायम राख्ने
आवश्यक सामग्रीको स्टक जाँच गर्ने तथा अभाव भए जानकारी गराउने
खाद्य सुरक्षा तथा स्वच्छता मापदण्ड पालना गर्ने
किचन उपकरणहरू सही रूपमा प्रयोग तथा संरक्षण गर्ने
समयमै अर्डर अनुसार खाना तयार गरी सेवा सुनिश्चित गर्ने
किचन टिमसँग समन्वय गरी काम गर्ने
नयाँ परिकार तथा मेनु तयारीमा आवश्यक सहयोग गर्ने
Duty hour 10AM to 8PM.