| खाली पद | : | 2 people |
| स्थान | : | Kamalpokhari, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको तरकारी र मांसाहारी खाना पकाउने बारे ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साको उपकरणको आधारभूत ज्ञान टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासविभिन्न प्रकारका परिकारहरू स्वादिलो र गुणस्तरीय रूपमा पकाउने।
खाना बनाउँदा सफाइ र स्वच्छतामा विशेष ध्यान दिने।
किचनका सामग्रीहरू सही तरिकाले प्रयोग गर्ने र व्यवस्थापन गर्ने।
तरकारी, मासु तथा अन्य खाद्य सामग्री काट्ने, तयारी गर्ने र स्टोर गर्ने।
मेनु अनुसार समयमै खाना तयार गर्ने।
किचन उपकरणहरूको सही प्रयोग र हेरचाह गर्ने।
खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक परे जानकारी दिने।
किचन क्षेत्र सफा र व्यवस्थित राख्ने।
अन्य किचन स्टाफसँग मिलेर काम गर्ने।
ग्राहकको स्वाद र आवश्यकताअनुसार खाना तयार गर्ने।
नोट: ड्युटी समय बिहान ९:०० बजे देखि राति ९:०० बजे सम्म।