| खाली पद | : | 1 people |
| स्थान | : | Chabahil Chowk, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान दबाब र बहुकार्यमा काम गर्ने कुशल मल्टि टास्किङ भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साका उपकरण सामानको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञान Maintain cleanliness and hygiene in the kitchenव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास• ग्राहकको आवश्यकता अनुसार स्वादिष्ट तथा गुणस्तरीय खाना तयार गर्ने।
• खाना पकाउन आवश्यक सामग्रीको तयारी गर्ने (तरकारी काट्ने, मासु सफा गर्ने आदि)।
• किचनलाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
• खाना पकाउँदा सरसफाइ तथा हाइजिनको नियम पालना गर्ने।
• मेनु अनुसार विभिन्न परिकार बनाउने र नयाँ परिकारको तयारीमा सहयोग गर्ने।
• आवश्यक खाद्य सामग्रीको स्टक जाँच गर्ने र कमी भए जानकारी दिने।
• खाना आकर्षक तरिकाले सर्भ गर्न तयारी गर्ने।
• किचनका उपकरण तथा सामग्रीको सही प्रयोग र हेरचाह गर्ने।
नोट: ड्युटी समय: बिहान ८:०० बजे देखि बेलुका ८:०० बजेसम्म।