This Job Has expired
Cook
Hotel samjhana and lodge

अन्तिम मिति:   2026 May 15

खाली पद : 2 people
स्थान : Birendranagar, Birendranagar, Karnali Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ फास्ट फूड पकाउने विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता एक आपसमा समन्वय गर्नसक्ने खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञान Coordinate with kitchen staff

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

चाँडो खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. मोमो, चाउमिन, थुक्पा, फ्राइड राइस लगायत विभिन्न फास्टफुड परिकार तयार गर्ने।

  2. • दाल, भात, तरकारी, अचार लगायत नेपाली खानाहरू पकाउने।

  3. • खाना बनाउन आवश्यक सामग्रीहरू तयारी गर्ने (तरकारी काट्ने, मासु तयारी गर्ने आदि)।

  4. • अर्डर अनुसार समयमै स्वादिष्ट तथा गुणस्तरीय खाना तयार गर्ने।

  5. • भान्साको सरसफाइ तथा स्वच्छता कायम गर्ने।

  6. • खाना पकाउने भाँडा तथा उपकरणहरू सफा र व्यवस्थित राख्ने।

  7. • खाद्यान्न सामग्रीको सही भण्डारण तथा व्यवस्थापन गर्ने।

  8. • ग्राहकको आवश्यकता अनुसार परिकारमा परिवर्तन तथा सेवा दिने।

नोट: ड्युटी समय बिहान ४ बजेदेखि बेलुका ४ बजेसम्म वा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म रहनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन