| खाली पद | : | 1 people |
| स्थान | : | Hattiban, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about fast foodसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारJob description:
Cook required for a restaurant inside Cityscape Apartment.
Must be skilled in preparing Nepali cuisine and fast food items such as momo, chowmein, burgers, fried rice, and snacks.
Responsible for maintaining kitchen hygiene, cleanliness, and proper food safety standards at all times.
Ability to prepare high-quality, consistent, and delicious food in a timely manner according to orders.
Should manage kitchen ingredients, portion control, and minimize food wastage effectively.
Must be disciplined, hardworking, and capable of working efficiently as part of a restaurant team.
कामको विवरण:
Cityscape Apartment भित्र रहेको रेस्टुरेन्टका लागि अनुभवी Cook आवश्यक।
नेपाली खाना तथा Fast Food (मःम, चाउमिन, बर्गर, फ्राइड राइस, स्न्याक्स आदि) बनाउन दक्ष हुनुपर्ने।
भान्साको सरसफाइ, स्वच्छता र खाद्य सुरक्षाको मापदण्ड सधैं कायम राख्नुपर्ने।
अर्डर अनुसार छिटो, गुणस्तरीय र स्वादिष्ट खाना तयार गर्न सक्षम हुनुपर्ने।
सामग्रीको सही व्यवस्थापन, portion control तथा खाद्य खेर नजाने गरी काम गर्नुपर्ने।
अनुशासित, मेहनती र टिमसँग मिलेर प्रभावकारी रूपमा काम गर्न सक्ने हुनुपर्ने।