| खाली पद | : | 1 people |
| स्थान | : | New Road Pokhara, Pokhara, Gandaki Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
खाना/कस्मेटिकको बारेमा ज्ञान भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित knowledge about chinese foodसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसारJob description:
Prepare and cook a variety of dishes, with preference for Chinese cuisine.
Ensure food quality, taste, and presentation meet the restaurant’s standards.
Maintain cleanliness and hygiene in the kitchen at all times.
Manage ingredients, stock, and basic kitchen inventory efficiently.
Follow instructions from management and work well within a team.
Minimum 6 months to 1 year of cooking experience required.
Location: Pokhara Position: Cook (1 – Chinese chef preferred) Salary: NPR 20,000 – 25,000
कामको विवरण:
१. विभिन्न परिकारहरू तयार पार्ने तथा पकाउने (चाइनिज खाना बनाउन जान्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ)।
२. खानाको गुणस्तर, स्वाद र प्रस्तुति राम्रो बनाइ राख्ने।
३. भान्सामा सधैं सफाइ र स्वच्छता कायम गर्ने।
४. सामग्री व्यवस्थापन तथा भान्साको स्टकको आधारभूत हेरचाह गर्ने।
५. व्यवस्थापनको निर्देशन अनुसार काम गर्ने र टिमसँग मिलेर काम गर्न सक्ने।
६. कम्तीमा ६ महिना देखि १ वर्षसम्मको अनुभव आवश्यक।
स्थान: पोखरा पद: कुक (१ जना – चाइनिज कुक प्राथमिकता) तलब: रु. २०,००० – २५,०००