| खाली पद | : | 2 people |
| स्थान | : | Lazimpat, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 50,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
10 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ फास्ट फूड पकाउने विभिन्न खाना पकाउने ज्ञान दबाब र बहुकार्यमा काम गर्ने सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञानव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबनेपाली, भारतीय तथा अन्य परिकारहरू तयार गर्ने
अर्डर अनुसार खाना समयमै पकाउने
सामग्री (ingredients) तयारी गर्ने (कटिङ, मिक्सिङ आदि)
खाना बनाउँदा स्वाद, गुणस्तर र प्रस्तुति राम्रो बनाउने
किचनको सरसफाइ र हाइजिन कायम राख्ने
आवश्यक सामग्रीको स्टक जाँच गर्ने र व्यवस्थापन गर्ने
भाँडाकुँडा तथा किचन उपकरणहरू सफा राख्ने
खाद्य सुरक्षा मापदण्ड (Food Safety) पालना गर्ने
अन्य किचन स्टाफसँग समन्वय गरेर काम गर्ने
ग्राहकको फिडब्याक अनुसार सुधार गर्ने
नोट: ड्युटी समय: ९ घण्टा