| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएकोव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छग्राहकलाई स्वागत गर्ने र सिट व्यवस्था मिलाउने
मेनु प्रस्तुत गर्ने र अर्डर लिने
अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने
ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने
टेबल सेटअप गर्ने र सफा राख्ने
सेवा गर्दा स्वच्छता र हाइजिन कायम राख्ने
बिलिङ तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने
ग्राहकका गुनासा तथा सुझावहरूलाई समाधान गर्ने
किचन टिमसँग समन्वय गरी छिटो र प्रभावकारी सेवा दिने
रेस्टुरेन्टको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने