This Job Has expired
Cook
Machhapuchhre World School Lalitpur Pvt Ltd

अन्तिम मिति:   2026 May 06

खाली पद : 1 people
स्थान : Kusunti Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. विभिन्न परिकारहरू स्वादिष्ट र गुणस्तरीय तरिकाले पकाउने

  2. मेनु अनुसार खाना तयार गर्ने र राम्रो प्रस्तुति दिने

  3. खाना पकाउन आवश्यक सामग्रीहरूको तयारी गर्ने

  4. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  5. खाद्य सामग्रीको गुणस्तर जाँच गर्ने तथा ताजा सामग्री प्रयोग गर्ने

  6. स्टक व्यवस्थापनमा सहयोग गर्ने

  7. किचन उपकरणहरूको सही प्रयोग र मर्मतमा ध्यान दिने

  8. ग्राहकको माग अनुसार खाना बनाउने

  9. अन्य किचन स्टाफसँग समन्वय गरी काम गर्ने

नोट: दैनिक ड्युटी समय ८ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन