This Job Has expired
Cook
Hotel Lama Kudap

अन्तिम मिति:   2026 Apr 30

खाली पद : 1 people
स्थान : Beni Myagdi, Beni, Gandaki Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान दबाब र बहुकार्यमा काम गर्ने बहुमुखी पाककौशल Multitasking Ability विविध पाकशैलीको ज्ञान Collaborate with an other kitchen staff

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सिक्न इच्छुक वफादार र लचीलोपन

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. विभिन्न प्रकारका परिकार (नेपाली, इन्डियन, चाइनिज, फास्ट फुड आदि) तयार गर्ने

  2. मेनु अनुसार खाना पकाउने र नयाँ परिकारहरू विकास गर्न सहयोग गर्ने

  3. खाद्य सामग्रीको गुणस्तर जाँच गर्ने र ताजा सामग्री प्रयोग गर्ने

  4. भान्साघरको सरसफाइ र स्वच्छता कायम राख्ने• खाद्य सुरक्षा मापदण्ड (Food Safety Standards) पालना गर्ने

  5. आवश्यक सामग्रीको स्टक व्यवस्थापन गर्ने र समयमै अर्डर गर्ने

  6. खाना समयमै तयार गरी ग्राहक वा सर्भिस टिमलाई उपलब्ध गराउने

  7. किचन हेल्पर तथा अन्य स्टाफसँग समन्वय गरेर काम गर्ने

  8. किचनका उपकरणहरूको सही प्रयोग र मर्मतसम्भारमा ध्यान दिने

  9. ग्राहकको माग अनुसार विशेष परिकार (Special Orders) तयार गर्ने


नोट: काम गर्ने समय (Duty Hours): १२ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन