Cook
Avocado Hospitality And Management Service Pvt. Ltd.

अन्तिम मिति:   2026 May 20

खाली पद : 2 people
स्थान : Tripureshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ फास्ट फूड पकाउने विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

नेपाली खाना पकाउने बारे ज्ञान भारतीय भान्साको बारेमा ज्ञान Knowledge about fast foods

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. फास्ट फुड, भारतीय तथा नेपाली परिकारहरू तयारी तथा पकाउने

  2. मेनु अनुसार सामग्रीको छनोट, काट्ने तथा तयारी गर्ने

  3. अर्डर अनुसार छिटो र गुणस्तरीय खाना तयार गर्ने

  4. स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा विशेष ध्यान दिने

  5. भान्साको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  6. खाद्य सामग्रीको सही भण्डारण (Storage) गर्ने

  7. किचन उपकरणहरूको सुरक्षित प्रयोग गर्ने

  8. स्टक (मालसामान) को व्यवस्थापन र आवश्यकता अनुसार रिपोर्ट गर्ने

  9. स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन