Cook
Sarbashrestha hospitality pvt ltd

अन्तिम मिति:   2026 Apr 18

खाली पद : 4 people
स्थान : Bardibas One Mahottari Sindhuli Road, Sindhuli, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. नेवारी परिकार: बारा, चटामरी, छोयला आदि तयार गर्ने

  2. थकाली परिकार: दाल-भात-तरकारी, गुन्द्रुक, सुकुटी आदि तयार गर्ने

  3. ताजा मासु, तरकारी, मसला आदि प्रयोग

  4. सफा र सही तरिकाले तयारी

  5. भान्सा र भाँडा सफा राख्नु

  6. व्यक्तिगत सरसफाइमा ध्यान दिनु

  7. परम्परागत स्वाद कायम राख्नु

  8. पुराना विधि र मसालाको सही प्रयोग

  9. अन्य भान्से र स्टाफसँग मिलेर काम गर्नु

  10. ठूलो कार्यक्रम वा भोजमा सहकार्य

    कार्य समय (Duty Hours)

    • दैनिक कार्य समय: १०–१२ घण्टा

      Number: 9809662119


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन