This Job Has expired
Cook
Osima foods and cafe

अन्तिम मिति:   2026 Apr 17

खाली पद : 1 people
स्थान : Kapan Area, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने Cooking Knowledge चाँडो खाना पकाउने ज्ञान

सुविधाहरू:

तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण
  1. विभिन्न प्रकारका फास्ट फुड (बर्गर, पिज्जा, फ्रेन्च फ्राइज, स्यान्डविच आदि) तयार पार्ने।

  2. किचनको स्वच्छता र सरसफाइ सुनिश्चित गर्ने।

  3. सामग्रीहरूको स्टक जाँच गर्ने र आवश्यकता अनुसार म्यानेजरलाई जानकारी दिने।

  4. खाना पकाउने क्रममा गुणस्तर र स्वादको ख्याल राख्ने।

  5. अर्डर अनुसार समयमै खाना तयार पार्ने र सेवा दिन सजिलो बनाउने।

  6. खाना तयार गर्दा सुरक्षा मापदण्ड र स्वास्थ्य निर्देशिका पालना गर्ने।

  7. किचन उपकरण र मेशिनहरूको उचित प्रयोग र मर्मतसम्भार गर्ने।

  8. सहकर्मीहरूसँग सहकार्य गरेर कुशलतापूर्वक काम गर्ने।

Note: ड्युटी समय: 10 घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन