Cook
Garam Masala Restro & biryani

अन्तिम मिति:   2026 Apr 16

खाली पद : 1 people
स्थान : Buddhanagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने Cooking Knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. खानपिनको तयारी र पकाउने कार्यहरू गर्नु (नेपाली, भारतीय वा साधारण व्यंजनहरू)

  2. भान्सामा सफाइ र स्वच्छता कायम राख्नु

  3. सामग्रीको भण्डारण, लेबलिङ र फस्ट–इन–फस्ट–आउट (FIFO) प्रणाली पालन गर्नु

  4. आदेश अनुसार भोजन तयार पार्नु र समयमै सेवा सुनिश्चित गर्नु

  5. स्टक र सामग्रीको नियमित हिसाब-किताब राख्नु

  6. सहकर्मी र अन्य भान्सा कर्मचारीसँग मिलेर काम गर्नु

  7. खाना तयार पार्दा गुणस्तर र स्वादको ख्याल राख्नु

  8. नयाँ व्यंजन सिक्न र समय अनुसार तालिका अनुसार काम गर्न इच्छुक हुनु

नोट: ड्युटी समय: ८–१० घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन