| खाली पद | : | 1 people |
| स्थान | : | Dhampus, Pokhara, Gandaki Province |
| तलब | : | NRs. 22,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Cannot Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुकआवश्यक ज्ञान:
Prior experience working under a chef in a Kitchen Good understanding of kitchen hygieneसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब१. हेड सेफलाई दैनिक भान्साको काममा सहयोग गर्ने।
२. नेपाली, भारतीय र साधारण कन्टिनेन्टल परिकार तयारी र पकाउने।
३. बुफे तयारी र सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने।
४. भान्साको सफाइ र स्वच्छता कायम राख्ने।
५. भान्सा उपकरण र कार्यस्थल व्यवस्थित गर्ने।
६. खाना भण्डारण, लेबलिङ, र स्टक रोटेसन (FIFO) सुनिश्चित गर्ने।
७. मानक रेसिपी र पोर्शन कन्ट्रोल पालना गर्ने।
८. आवश्यक परेमा भान्सा स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्षम हुने।
९. टोली सदस्यलाई सहयोग गर्ने र व्यस्त समयमा समन्वय गर्ने।
१०. भान्सामा समस्या वा स्टक कम भएको अवस्थामा हेड सेफलाई रिपोर्ट गर्ने।
नोट: ड्युटी समय सामान्यतया दैनिक ९–१० घण्टा, पाहुनाको माग अनुसार १०–१२ घण्टा हुन सक्छ। हप्तामा १ दिन बिदा (रस्टर अनुसार)
तपाईं यस नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ: ९८०१०२९६३६