This Job Has expired
Cook
Latte and Laundry cafe

अन्तिम मिति:   2026 Apr 10

खाली पद : 1 people
स्थान : Manamaiju Loktantrikchowk, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल खाना पकाउने खुबी भएको smile faces

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान polite and nice behaviour

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. म:म:, चाउमिन, बर्गर, स्प्यागेटी र फ्रेन्च फ्राइज तयार पार्नु।

  2. खानाको स्वाद, गुणस्तर र प्रस्तुती राम्रो राख्नु।

  3. भान्साकोठा सफा र सफाइमा ध्यान दिनु।

  4. खाना बनाउनको लागि Hygiene र Food Safety पालन गर्नु।

  5. सामग्रीको व्यवस्थापन गर्नु र स्टक हेर्नु।

  6. व्यस्त समयमा छिटो काम गर्नु तर गुणस्तर कायम राख्नु।

  7. अन्य भान्से कर्मचारीसँग सहकार्य गर्नु।

  8. भान्सा उपकरण सुरक्षित तरिकाले प्रयोग गर्नु।

    समय: बिहान ८:०० बजे – साँझ ७:०० बजे



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन