Cook
See You Chicken Hub

अन्तिम मिति:   2026 Apr 25

खाली पद : 2 people
स्थान : Nakhu, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरणहरूको ज्ञान

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. खाना तयार गर्ने र पकाउने (Recipe अनुसार)

  2. सामग्री काट्ने, धोइने र तयारी गर्ने

  3. खानाको स्वाद, गुणस्तर र प्रस्तुति राम्रो राख्ने

  4. भान्सा (Kitchen) सफा र व्यवस्थित राख्ने

  5. खाद्य सुरक्षा र सरसफाइ मापदण्ड पालना गर्ने

  6. आवश्यक सामग्रीको स्टक जाँच गर्ने र अभाव भए जानकारी दिने

  7. समयमै अर्डर अनुसार खाना तयार गर्ने

  8. भान्सामा प्रयोग हुने उपकरणहरू सही तरिकाले प्रयोग गर्ने

  9. अन्य किचन स्टाफसँग सहकार्य गर्ने

  10. कामको चापमा छिटो र प्रभावकारी रूपमा काम गर्ने

    नोट:

    ड्युटी समय: कार्यालय समय अनुसार हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन