All Rounder Cook
Euphoria Inn Pvt. Ltd

अन्तिम मिति:   2026 May 08

खाली पद : 4 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक

आवश्यक ज्ञान:

नेपाली खाना सम्बन्धी ज्ञान भारतीय र नेपाली परिकार/भोजनको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. दाल भात, मोमो, तरकारी, रोटी, नान, बिरयानी लगायतका नेपाली र भारतीय परिकारहरू तयार गर्ने।

  2. रेसिपी अनुसार खाना बनाउने र स्वाद, गुणस्तर तथा प्रस्तुतीमा एकरूपता कायम गर्ने।

  3. दैनिक किचन सञ्चालन, खाना पकाउने, तयारी गर्ने र प्लेटिङ गर्ने काम गर्ने।

  4. किचन सफा राख्ने र खाद्य स्वच्छता तथा सुरक्षाको मापदण्ड पालना गर्ने।

  5. खाद्य सामग्रीको सही भण्डारण गर्ने र खेर जाने वस्तु नियन्त्रण गर्ने।

  6. कुकिङ उपकरणहरूको उचित प्रयोग र मर्मतमा ध्यान दिने।

  7. नयाँ मेनु बनाउन सहयोग गर्ने र नेपाली तथा भारतीय परिकारहरू सुझाव दिने।

  8. व्यस्त समयमा पनि छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने।

    NOte: Cooking Nepali and Indian cuisine is must

    नोट: ड्युटी समय: १२ घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन