Cook
Unique Khaja Ghar And Resturant

अन्तिम मिति:   2026 Apr 23

खाली पद : 1 people
स्थान : Boudha Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

वार्षिक बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. पिज्जा, बर्गर तथा अन्य फास्ट फुड आइटमहरू स्वादिलो र गुणस्तरीय रूपमा तयार गर्ने

  2. खाना बनाउँदा सरसफाइ र हाइजिन मापदण्ड पालना गर्ने

  3. किचनका सामग्रीहरू सही तरिकाले भण्डारण र प्रयोग गर्ने

  4. दैनिक आवश्यक कच्चा पदार्थको तयारी (prep work) गर्ने

  5. अर्डर अनुसार छिटो र सहि तरिकाले खाना तयार गर्ने

  6. किचन उपकरणहरूको उचित प्रयोग र मर्मतसम्भार गर्ने

  7. नयाँ मेनु आइटमहरू सिक्ने र सुधार गर्ने

  8. टिमसँग सहकार्य गर्दै किचनको काम व्यवस्थित राख्ने

नोट:

  • ड्युटी समय: १० घण्टा

  • खोल्ने समय: बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन