This Job Has expired
Cook
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2026 Mar 24

खाली पद : 2 people
स्थान : Boudha Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

Cooking Knowledge कन्टिनेन्टल खानाको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. क्याफेमा प्रदान गरिने विभिन्न Continental/Cafe food तयार गर्ने तथा गुणस्तर कायम गर्ने।

  2. क्याफेमा सर्भ गरिने सबै प्रकारका Continental food राम्रोसँग बनाउन जान्नु अनिवार्य।

  3. मेनु अनुसार खाना समयमै र सफा तरिकाले तयार गर्ने।

  4. भान्साको सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्ड कायम राख्ने।

  5. आवश्यक खाद्य सामग्रीको तयारी (cutting, chopping, marination आदि) गर्ने।

  6. किचन उपकरण तथा भाँडाकुँडा सही तरिकाले प्रयोग र मर्मत सम्भार गर्ने।

  7. खाद्य सामग्रीको स्टक व्यवस्थापन तथा आवश्यक परेमा रिपोर्ट गर्ने।

  8. टिमसँग समन्वय गरी किचन सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने।

नोट: कार्य समय: दैनिक ९ घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन