| खाली पद | : | 1 people |
| स्थान | : | Sindhupalchok, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने विभिन्न खाना पकाउने ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम छिटो सिक्ने क्षमता भएको वफादार र लचकदारआवश्यक ज्ञान:
Cooking Knowledge भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्तिमा न्यूनतम तलब सहित अन्य सुविधाहरूप्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको
व्यक्तिगत गुणहरू:
इमानदारी, सद्भाव, सहानुभूतिशील, सकारात्मक मनोवृत्ति
आवश्यक ज्ञान:
छिटो गतिको वातावरणमा काम गर्ने क्षमता भएको
सुविधाहरू:
कम्पनीको मापदण्ड अनुसार
कामको विवरण:
किचनमा सरसफाइ, हाइजिन र फुड सेफ्टी नियमहरूको कडाइका साथ पालना गराउनु।
खाना तयार गर्ने क्रममा गुणस्तर र स्वच्छता कायम राख्नु।
खानाहरू र उपकरणहरू सफा गर्ने र राम्ररी राख्ने ।
खाना स्वच्छता मापदण्डहरू कडाइका साथ पालन गर्ने।
किचनको उपकरणहरू प्रयोग गरी कुशलतापूर्वक काम गर्ने।
किचन उपकरण र मेसिनहरूको सही प्रयोग गर्ने ।
खाना गुणस्तर तथा स्वादमा निगरानी राख्ने।
Note:
कागजातहरू : नागरिकता र फोटो
स्थान : काठमाडौँ उपत्यका बाहिर
कम्पनीको नियम अनुसार
सम्पर्क नं. ०१- ४५३५११७, ९८५११४७२१६ / ९८५११७४९३१
Note:
Salary as per company Policy.
This vacancy is for outside of kathmandu valley.