This Job Has expired
Cook
Green yard Restaurant

अन्तिम मिति:   2026 Mar 02

खाली पद : 2 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने फास्ट फूड पकाउने खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका खाना (नेपाली, चाइनीज, भारतीय, फास्ट फूड) तयार गर्ने।

  2. भान्सा क्षेत्र सफा र व्यवस्थित राख्ने।

  3. सामग्रीको मात्रा जाँच्ने र आवश्यक परेमा आपूर्ति सुनिश्चित गर्ने।

  4. खाना पकाउने क्रममा गुणस्तर र स्वच्छता कायम राख्ने।

  5. मेनु अनुसार खाना समयमै तयार गर्ने।

  6. खाना पकाउने उपकरणको प्रयोग र मर्मतमा ध्यान दिने।

  7. सहकर्मी र अन्य कर्मचारीसँग सहकार्य गर्ने।

  8. खाना तयार भएपछि उचित तरिकाले प्रस्तुत गर्ने।

नोट: ड्युटी समय: १० घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन