This Job Has expired
Cook
James Cafe

अन्तिम मिति:   2026 Mar 06

खाली पद : 1 people
स्थान : Koteshwor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने knowledge about making fast foods फास्ट फूड पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. फराकिलो अनुभव सहित फास्ट फुड तयारी, जस्तै: मोमो, चाउमिन, स्यान्डविच बनाउन सक्ने।

  2. दैनिक खाना तयारी र सफाइमा ध्यान दिनु।

  3. भान्साको सामग्रीको व्यवस्थापन र स्टक जाँच गर्नु।

  4. स्वच्छता र हाइजिन नियमको पालन गर्नु।

  5. रेसिपी अनुसार खाना बनाउने र गुणस्तर कायम राख्ने।

  6. नयाँ मेनु आइटम तयार गर्न सहयोग गर्ने।

  7. भान्सा टोलीसँग सहकार्य र तालमेल राख्ने।

  8. आवश्यक परेमा खाना समयमै सर्व गर्न र अर्डर अनुसार तयार गर्न सक्षम।

Note: ड्युटी समय: ११–१२ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन