This Job Has expired
Cook
Chiyaaz Cafe

अन्तिम मिति:   2026 Mar 03

खाली पद : 1 people
स्थान : Greenland Tokha, Tokha, Bagmati Province
तलब :
NRs. 20,000.00 - 22,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको Health and Safety Knowledge

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने छिटो गतिमा काम गर्ने वातावरण

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. विभिन्न प्रकारका फास्ट फुड परिकार (बर्गर, पिज्जा, स्यान्डविच आदि) बनाउन सक्षम हुनु।

  2. खाना तयार गर्ने क्रममा गुणस्तर र स्वच्छता कायम राख्नु।

  3. मासु, तरकारी, मसला र अन्य सामग्रीको तयारी र मापन गर्नु।

  4. खाना पकाउने समय र तापक्रम सही राखेर तयार गर्नु।

  5. रसोई उपकरण र मेसिनहरूको सही प्रयोग र मर्मत–सम्भार गर्नु।

  6. मेनु अनुसार अर्डर अनुसार खाना तयार पार्न सक्ने।

  7. स्टाफ र सहकर्मीहरूसँग मिलेर कार्य गर्नु।

  8. भण्डारण र सामग्री व्यवस्थापनमा सहयोग गर्नु।

नोट: कामको समय ११:०० AM देखि ९:३० PM सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन