This Job Has expired
Cook
Namobuddha thakali & Restaurant

अन्तिम मिति:   2026 Feb 18

खाली पद : 2 people
स्थान : Swayambhu Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको Knowledge about cooking thakali foods

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सिक्न इच्छुक

आवश्यक ज्ञान:

थकाली खानेकुरा/भोजनको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. थकाली खानाका परम्परागत परिकारहरू (ढिँडो, गुन्द्रुक, सिस्नु, आलु–भटमास, मासुका परिकार आदि) तयार गर्नु

  2. मेनु अनुसार खानाको स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्नु

  3. किचनको सरसफाइ, हाइजिन र फुड सेफ्टी मापदण्ड पालना गर्नु

  4. आवश्यक सामग्रीको तयारी (कटिङ, म्यारिनेशन, मसला बनाउने आदि) गर्नु

  5. स्टक व्यवस्थापन र किचन सामग्रीको सही प्रयोग सुनिश्चित गर्नु

  6. अर्डर अनुसार समयमै खाना तयार गरी सेवा दिन सहयोग गर्नु

  7. किचन टिमसँग समन्वय गरी सहज र छिटो काम गर्नु

  8. थकाली खानाको मौलिक स्वाद र परम्परा जोगाइ राख्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन