This Job Has expired
Cook
Anna Lounge

अन्तिम मिति:   2026 Feb 21

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

टिम समन्वय

आवश्यक ज्ञान:

नेपाली खाना पकाउने बारे ज्ञान महाद्वीपीय खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. थकाली, नेपाली, इन्डियन तथा कन्टिनेन्टल क्युजिनका परिकारहरू उच्च गुणस्तर र स्वादअनुसार तयार गर्नु

  2. दैनिक मेनु योजना बनाउने र आवश्यक तयारी (mise en place) समयमै पूरा गर्नु

  3. भान्साको सरसफाइ, खाद्य सुरक्षा तथा हाइजिन मापदण्ड कडाइका साथ पालना गर्नु

  4. किचन स्टाफलाई मार्गदर्शन गर्ने र टिमवर्कमा सहयोग गर्नु

  5. खाद्य सामग्रीको सही प्रयोग, स्टक कन्ट्रोल र वेस्टेज न्यूनिकरण गर्नु

  6. अर्डर अनुसार समयमै र आकर्षक प्रस्तुतीकरणसहित खाना सेवा सुनिश्चित गर्नु

  7. पाहुना/ग्राहकको प्रतिक्रिया अनुसार स्वाद र परिकारमा सुधार गर्नु

  8. व्यवस्थापनको निर्देशनअनुसार काम गर्ने र भान्साको अनुशासन कायम राख्नु

    नोट:

    • ड्युटी समय: 12:00 PM – 9:30 PM वा 8:00 AM – 7:00 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन