This Job Has expired
Cook
Murma Top Cafe

अन्तिम मिति:   2026 Feb 14

खाली पद : 1 people
स्थान : Koteshwor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने Pizza Preparation Skills Momo making skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका खाना (Pizza, Momo, Fast Food) तयार गर्ने क्षमता हुनु।

  2. सबै प्रकारका किचन कार्यमा सहयोग गर्ने (All-rounder skill)।

  3. खाना तयार गर्दा सफाइ र स्वच्छता कायम राख्ने।

  4. खाना परिमाण अनुसार तयार गर्ने र गुणस्तर नियन्त्रण गर्ने।

  5. स्टाफ र किचन टिमसँग सहकार्य गर्ने।

  6. नयाँ मेनु वा रेसिपी सिक्न र लागू गर्न तयार रहनु।

  7. खाना तयारी समयमै सम्पन्न गर्ने दक्षता राख्नु।

  8. आवश्यक सामग्रीको सूची जाँच र व्यवस्थित गर्ने।

Note: कामको समय: बिहान 9 बजे देखि बेलुका 9 बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन