This Job Has expired
Cook
Nine Thamel Hotel

अन्तिम मिति:   2026 Feb 13

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. होटलको मेनु अनुसार विभिन्न प्रकारका खाना तयार गर्ने।

  2. खाना तयार गर्दा गुणस्तर र स्वाद सुनिश्चित गर्ने।

  3. दैनिक किचन सरसफाइ र भाँडा–भाँडीको व्यवस्था गर्ने।

  4. सामग्रीहरूको मापन र तयारी सही तरिकाले गर्ने।

  5. खाना समयमै तयार गरी सेवा गर्न सहयोग गर्ने।

  6. खाना पकाउने तरिका र प्रस्तुति सुधार गर्ने।

  7. किचनमा अनुशासन कायम राख्ने।

  8. नयाँ र मौसमी परिकारहरूको तयारीमा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन