This Job Has expired
Cook
Royal Tree Valley Resort

अन्तिम मिति:   2026 Feb 11

खाली पद : 1 people
स्थान : Swayambhu Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भारतीय परिकारको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. Continental, Indian तथा Nepali परिकारहरू तय गरिएको मापदण्ड अनुसार तयारी र पकाउने

  2. खाना गुणस्तर, स्वाद र प्रस्तुतीकरणमा निरन्तर ध्यान दिने

  3. किचनको सरसफाइ, स्वच्छता तथा फूड सेफ्टी मापदण्ड पालना गर्ने

  4. आवश्यक सामग्रीको सही प्रयोग तथा भण्डारण व्यवस्थापन गर्ने

  5. अर्डर अनुसार समयमै खाना तयार गरी सेवा प्रदान गर्ने

  6. किचन टिमसँग समन्वय गरी दैनिक कार्य सञ्चालन गर्ने

  7. नयाँ मेनु वा परिकार विकासमा सहयोग गर्ने

  8. उपकरण तथा किचन सामग्रीको सुरक्षित प्रयोग र संरक्षण गर्ने

Note: खाना स्वाद परीक्षणका लागि ३ दिनको ट्रायल अवधि रहनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन