| खाली पद | : | 2 people |
| स्थान | : | Thori Parsa, Thori, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने खुबी भएको दबाब र बहुकार्यमा काम गर्नेव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
नेपाली खाना सम्बन्धी ज्ञान भारतीय र नेपाली परिकार/भोजनको ज्ञानसुविधाहरू:
स्वास्थ्य बीमा अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछनेपाली तथा भारतीय परिकारहरू (दाल–भात, तरकारी, करी, रोटी, आदि) स्वादिलो र गुणस्तरीय रूपमा तयार गर्ने
तोकिएको रेसिपी तथा मापदण्डअनुसार खाना पकाउने र प्रस्तुति सुनिश्चित गर्ने
भान्सामा सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा नियमहरूको पालना गर्ने
सामग्रीहरूको सही प्रयोग गर्दै फुड वेस्टेज न्यून गर्ने
किचन उपकरण र कार्यस्थल सफा तथा व्यवस्थित राख्ने
टिमसँग समन्वय गर्दै समयमै अर्डर पूरा गर्ने
आवश्यक अनुसार मेनु तयारी (mise-en-place) र स्टक व्यवस्थापनमा सहयोग गर्ने
सिक्न इच्छुक, समयपालन गर्ने र कामप्रति जिम्मेवार रहने