This Job Has expired
Cook
Burger Tower

अन्तिम मिति:   2026 Feb 04

खाली पद : 1 people
स्थान : Boudha Pipalbot, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक सहानुभूति

कार्य मानकहरू:

टिम समन्वय

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान नेतृत्व कौशल Knowledge about menu planning

सुविधाहरू:

वार्षिक बोनस सामाजिक सुरक्षा कोष (SSF) अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. तोकिएको मेनु अनुसार खाना समयमै र स्वादिष्ट रूपमा तयार गर्ने

  2. खानाको गुणस्तर, स्वाद र प्रस्तुति कायम राख्ने

  3. किचनको सरसफाइ, स्वच्छता र फूड सेफ्टी नियम पालना गर्ने

  4. किचन उपकरण, भाँडाकुडा तथा कार्यस्थल सफा र सुरक्षित राख्ने

  5. कच्चा पदार्थको सही प्रयोग गरी खाद्यान्नको बर्बादी न्यून गर्ने

  6. अन्य किचन स्टाफसँग सहकार्य गरी कामलाई सहज बनाउने

  7. आवश्यक अनुसार नयाँ रेसिपी सिक्न र अपनाउन तयार रहने

  8. ग्राहकको माग र प्रतिक्रिया अनुसार खाना तयार गर्न सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन