| खाली पद | : | 1 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान विविध पाकशैलीको ज्ञानआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा को समग्र ज्ञानसुविधाहरू:
आकर्षक प्रोत्साहन अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ ओवरटाइम भुक्तानीविभिन्न प्रकारका नेपाली, भारतीय र अन्तर्राष्ट्रिय (Continental) परिकार तयार गर्ने।
सामग्री तयारी (Prep) र भान्साको काम समयमै सम्पन्न गर्ने।
खाना पकाउने समयमा गुणस्तर र सफाई कायम राख्ने।
भान्सामा प्रयोग हुने सामग्रीको उचित भण्डारण र लेबलिङ (FIFO) गर्ने।
मेनु अनुसार आवश्यक तयारी र रेसिपी अनुसरण गर्ने।
सहकर्मीहरूसँग मिलेर काम गर्ने र टिम वर्कमा सहयोग गर्ने।
भान्साको उपकरण र सफाईको मर्मतसम्भारमा ध्यान दिने।
आवश्यक परेमा अन्य भान्सा कामहरू (All-rounder) पनि गर्ने।