This Job Has expired
Assistant Cook
Bhattarai Chamena Griha

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 2 people
स्थान : New Thimi, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 25
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान नेपाली खाना सम्बन्धी ज्ञान

सुविधाहरू:

Khaja केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. मुख्य कुकलाई दैनिक खाना तयारीमा सहयोग गर्ने

  2. तरकारी काट्ने, सामग्री तयार गर्ने र मसला मिलाउने काम गर्ने

  3. कार्यालय क्यान्टिनका लागि समयमै खाना पकाउन सहयोग गर्ने

  4. भान्साको सरसफाइ र स्वच्छता कायम राख्ने

  5. भाँडा माझ्ने तथा भान्साका उपकरण सफा राख्ने

  6. खाद्य सामग्रीको सही भण्डारणमा ध्यान दिने

  7. कुकको निर्देशनअनुसार काम गर्ने र अनुशासन कायम राख्ने

  8. सहकर्मीहरूसँग सहकार्य गर्दै काम गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन