This Job Has expired
Cook
Godawari Green Home Mini Resort

अन्तिम मिति:   2026 Jan 10

खाली पद : 1 people
स्थान : Godawari Taukhel, Godawari, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप विभिन्न खाना पकाउने ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. मेनु अनुसार विभिन्न परिकारहरू समयमै तयारी र पकाउने

  2. खानाको स्वाद, गुणस्तर र प्रस्तुति निरन्तर कायम राख्ने

  3. भान्सामा सरसफाइ, स्वच्छता र फुड सेफ्टी मापदण्ड पालना गर्ने

  4. किचन सामग्री, कच्चा पदार्थ र स्टकको सही उपयोग तथा संरक्षण गर्ने

  5. खाना पकाउने उपकरणहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने

  6. वरिष्ठ सेफ वा सुपरभाइजरको निर्देशन अनुसार काम गर्ने

  7. फुड वेस्टेज न्यूनिकरण गर्ने र लागत नियन्त्रणमा सहयोग गर्ने

  8. टिमसँग समन्वय गरी भान्साको दैनिक काम सुचारु रूपमा सञ्चालन गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन