This Job Has expired
Cook
Hotel Dolkha Durbar pvt.ltd

अन्तिम मिति:   2025 Dec 31

खाली पद : 1 people
स्थान : Kalinchok, Kalinchok, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता खाना पकाउने खुबी भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न परिकारहरू तोकिएको मापदण्डअनुसार स्वादिलो र सुरक्षित रूपमा पकाउने

  2. भान्साका सबै तयारी काम (कटाइ, मसलाको तयारी, सफाइ आदि) गर्न सक्षम हुने

  3. धेरै अर्डरको दबाबमा पनि छिटो, सफा र व्यवस्थित रूपमा काम गर्न सक्ने

  4. भान्सामा सरसफाइ, स्वच्छता र खाद्य सुरक्षाको नियम पालना गर्ने

  5. आवश्यक सामग्रीको सही प्रयोग, भण्डारण र बर्बादी न्यून गर्ने

  6. टिमसँग समन्वय गरेर काम गर्न सक्ने र आवश्यकता अनुसार बहुकार्य (multi-tasking) गर्न सक्ने

  7. उपकरण तथा भान्साका सामग्रीहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्न सक्ने

  8. कामको समयमा आउने चुनौती, दबाब र लामो समयसम्मको काम सहज रूपमा सम्हाल्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन