| खाली पद | : | 1 people |
| स्थान | : | Shankhamul Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता व्यवस्थापन कौशल खाना पकाउने खुबी भएको कामको शुद्धतामा उच्च स्तर भएकोआवश्यक ज्ञान:
फास्टफुड पकाउन सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारचिया, खाजा, मो:मो, चौमिन, चट्पटे लगायतका फास्ट फूड आइटमहरू छिटो र स्वादिष्ट रूपमा तयार गर्ने।
आवश्यक सामग्रीको तयारी (cutting, chopping, mixing) समयमै गर्ने र भान्साको कामलाई गति दिने।
भान्सामा स्वच्छता, सफाइ र स्वास्थ्य मापदण्डअनुसार काम गर्ने।
अर्डर अनुसार खाना छिटो, व्यवस्थित र गुणस्तर कायम राखेर बनाउने।
किचन स्टक, सामग्रीको मात्रा र पुनः–अर्डर गर्नुपर्ने कुरामा ध्यान दिने।
कामको भीडभाडमा पनि दबाब व्यवस्थापन गर्दै उत्कृष्ट सेवामा निरन्तरता दिने।
ग्राहकको स्वाद, अर्डर र विशेष अनुरूप अनुरोध भए अनुरूप खाना बनाउन सक्षम हुने।
ग्यास, भाँडाकुडा, मेसिन तथा किचन उपकरणहरूको सही उपयोग र संरक्षण गर्ने।