This Job Has expired
All Rounder Cook
Buddha garden

अन्तिम मिति:   2026 Mar 05

खाली पद : 1 people
स्थान : Taudaha, Kirtipur, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने उत्कृष्ट संचार कौशल बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

Taudaha Branch – Multi-Cuisine Cook- 1 candidate

  1. विभिन्न प्रकारका मल्टिकुइजिन खाना (नेपाली, भारतीय, कन्टिनेन्टल आदि) तयारी तथा पकाउने।

  2. अर्डर अनुसार छिटो र गुणस्तरीय खाना उत्पादन सुनिश्चित गर्ने।

  3. किचनमा आवश्यक तयारी (cutting, marination, mise-en-place) समयमै पूरा गर्ने।

  4. स्वच्छता, हाइजिन र फुड सेफ्टी मापदण्डहरू कडाइका साथ पालना गर्ने।

  5. इन्वेन्टरी, सामग्रीको मात्रा र स्टकको निगरानी गरी आवश्यकता अनुसार सूचित गर्ने।

  6. नयाँ र सिग्नेचर आइटमहरू विकास तथा मेनु सुधारमा सहयोग गर्ने।

  7. टिमसँग राम्रो समन्वय गरी किचन सञ्चालनलाई सहज बनाउने।

  8. किचन उपकरणहरूको सही प्रयोग, सरसफाइ र नियमित मर्मत जाँच गर्ने।

Swayambhu Branch – Chinese Cuisine Cook

  1. विभिन्न प्रकारका चिनियाँ परिकारहरू (noodles, fried rice, gravies, appetizers आदि) तयारी तथा पकाउने।

  2. Wok handling, high-heat cooking र authentic Chinese flavor balance कायम राख्ने।

  3. समयमै cutting, chopping, sauce preparation लगायत pre-preparation कार्य सम्पन्न गर्ने।

  4. किचनको स्वच्छता, sanitation र food hygiene को मानकहरू पालना गर्ने।

  5. किचन इन्वेन्टरी र सामग्रीहरूको सही प्रयोग तथा स्टक व्यवस्थापनमा सहयोग गर्ने।

  6. नयाँ Chinese dishes वा fusion आइटम विकासमा टिमसँग समन्वय गर्ने।

  7. व्यस्त समयमा छिटो, सफा र consistent output दिने।

  8. किचन उपकरण र wok station को सुरक्षा, सरसफाइ तथा नियमित जाँच गर्ने।


--हामीलाई दुई जना उम्मेदवार चाहिन्छ—एक तौदाहा र अर्को स्वयम्भूका लागि।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन