This Job Has expired
Cook
गण्डकी बोर्डिङ स्कुल

अन्तिम मिति:   2025 Nov 12

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

गण्डकी बोर्डिङ स्कुल 

गण्डकी बोर्डिङ स्कुल लामाचौर, पोखराको लागि देहाय बमोजिमको पदमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिएको छ ।

पदः कुक (मान्छे)

सङ्ख्या: १ जना

तहः

सेवाको किसिम: करार

शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्यूनतम कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट अनुमती प्राप्त गरेका सं
  • स्थाबाट सम्बन्धित विषयमा तालिम लिई कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्नेछ ।

तलब भत्ता: विद्यालयको नियमानुसार हुनेछ

उमेर: १८ वर्षदेखि ४५ वर्ष ननाघेको ।

नागरिकता: नेपाली

छनोटको किसिम: अन्तर्वार्ता, प्रयोगात्मक ।

दरखास्त फाराम: विद्यालयको सोधपुछ शाखाबाट पाइनेछ । •

दरखास्त फाराम बुझाउने अन्तिम मिति: २०८२ कार्तिक २१ गतेसम्म । •

  • दरखास्त फाराम साथ आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरूको प्रतिलिपि विद्यालय अफिसमा बुझाई दर्ता गर्नुपर्ने छ ।
  • सम्पूर्ण सक्कल प्रमाणपत्रहरू अन्तर्वार्ताको दिनमा पेश गर्नुपर्नेछ ।
  • •योग्यता नपुगेका र म्याद नाघी आएका दरखास्त फाराम स्वीकृत गरिने छैन । 
  • योग्य उम्मेदवारलाई मात्र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको लागि सूचित गरिनेछ ।
  • उक्त पदमा नियुक्ति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार विद्यालयमा निहित रहनेछ ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन