Cook
Bunwich Foods

अन्तिम मिति:   2025 Nov 19

खाली पद : 1 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने फास्ट फूड पकाउने काममा सधैं तत्पर रहने

आवश्यक ज्ञान:

फास्ट फूड पकाउने ज्ञान छिटो गतिमा काम गर्ने वातावरण

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका बर्गर, स्यान्डविच र फास्ट फुड तयारी गर्ने।

  2. खाना तयार गर्दा गुणस्तर र स्वादको ख्याल राख्ने।

  3. स्वच्छता र खाना तयारीको सुरक्षा मापदण्ड पालन गर्ने।

  4. किचन उपकरण र सामग्रीको सही प्रयोग गर्ने।

  5. किचनको सामग्रीको भण्डारण र व्यवस्थापन गर्ने।

  6. अर्डर अनुसार खाना छिटो र समयमा तयार गर्ने।

  7. अन्य स्टाफसँग मिलेर किचन संचालनमा सहयोग गर्ने।

  8. दैनिक स्टक र सामग्रीको आवश्यकताको रिपोर्ट गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन