Cook
Heavenly Village and Agro Tourisim Pvt. Ltd.

अन्तिम मिति:   2025 Nov 11

खाली पद : 1 people
स्थान : Masine, Chandragiri, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता टिम वर्किङ खाद्य सुरक्षा र स्वच्छता बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान विभिन्न खाना पकाउने ज्ञान आधारभूत खाना पकाउने प्रविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न परिकारहरू (नेपाली, थकाली, कन्टिनेन्टल, चिनियाँ आदि) स्वादिष्ट र गुणस्तरीय रूपमा तयारी गर्ने।

  2. खाना पकाउँदा सरसफाइ, स्वच्छता र सुरक्षाको मापदण्ड पालना गर्ने।

  3. ग्राहकको मागअनुसार खाना तयार गर्ने र समयमै परोस्न तयार राख्ने।

  4. किचनमा आवश्यक सामग्रीको सूची तयार गर्ने र स्टक व्यवस्थापनमा सहयोग गर्ने।

  5. किचन उपकरणहरू सावधानीपूर्वक प्रयोग गर्ने र सफा राख्ने।

  6. टिमवर्कमा सहकार्य गर्दै अन्य कुक र सहकर्मीहरूसँग राम्रो समन्वय गर्ने।

  7. नयाँ रचनात्मक परिकार (फ्युजन वा विशेष डिश) बनाउन पहल गर्ने।

  8. व्यवस्थापनले तोकेको समय र मापदण्डअनुसार अनुशासित रूपमा काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन