| खाली पद | : | 1 people |
| स्थान | : | Basundhara Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएकोआवश्यक ज्ञान:
नेपाली खाना बनाउन सम्बन्धी ज्ञान नेपाली खाना सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछनेपाली परिकारहरु कुशलतापूर्वक तयार गर्ने र स्वादमा उत्तम बनाउन सक्ने।
खानाको गुणस्तर, ताजा सामग्री र स्वच्छतामा ध्यान दिने।
दैनिक तयारी र भान्साको व्यवस्था समयमै मिलाउने।
रेसिपी अनुसार मापदण्ड र परिकारको परिमाण कायम राख्ने।
भान्सामा स्वच्छता र सुरक्षा मापदण्डको पालन गर्ने।
नयाँ व्यंजनहरु सिक्ने र आवश्यक परे परम्परागत स्वादमा सुधार गर्ने।
स्टाफ र सहकार्यकर्तासँग मिलेर काम गर्ने र तालमेल कायम राख्ने।
आवश्यक सामग्रीको सूची बनाउने र स्टक व्यवस्थापनमा सहयोग गर्ने।